बेनी, २७ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा नाउराको भीरबाट लडेर अपर म्याग्दीखोला जलविद्युत आयोजनाका अध्यक्ष खिवाङका ५० वर्षीय जितबहादुर पुनको मृत्यु भएको...
काठमाडौं, २७ चैत । सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन्। राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति...
जाजरकोट, २६ चैत । जाजरकोटमा जीप दुघर्टना हुँदा ४ वर्षीय बालक विवेक नेपालीको मृत्यु भएको छ । पश्चिम रुकुमको आठविसकोट नगरपालिका ११ का लक्ष्मी नेपालीका छोरा...
काठमाडौं,२६ चैत । जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा आयोजना गरेको छ । मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल,...
सुनसरी, चैत २५ । धरानको ‘जिरो पोइन्ट’ भन्ने स्थानमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।धनकुटाको बुधबारेबाट धरानतर्फ आउँदै गरेको ना७ख २७१३ नम्बरको...
धरान, २५ चैत । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा...
नवलपरासी, चैत २५ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा...
काठमाडौं, चैत २४ । कर्मचारी समायोजनको विरोध गर्दै सरकारी चिकित्सकहरु आन्दोलित हुँदा आज पनि देशभरका सरकारी अस्पतालहरु बन्द छन् । आफुहरुलाई प्रदेश र स्थानीय तहमा...
बैतडी, २४ चैत । बैतडीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।दशरथचन्द नगरपालिका–२ देहीमाडौंका १९ वर्षिया तुलसी रावत र २० बर्षीया ममता रावत...
सर्लाहि,२३ चैत । सर्लाहीको रामनगर गाउँपालिका १ मा शनिवार आएको हावाहुरीले घरको छानो उडाउँदा एक पैदल यात्रुको मृत्यु भएको छ। हावाहुरीले सडक छेउमा बाँसको टाटी...
२३ चैत, काठमाडौं । काठमाडौं उपत्यका सहित मुलुकका अधिकांश भू–भागमा शनिबार बिहानैदेखि हल्का वर्षा भएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज बिहानैदेखि...
२३ चैत, काठमाडौं । सुनसरीको चतरामा आजबाट अर्धमहाकुम्भ मेला सुरु हुँदै छ । उक्त मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताईएको थियो तर मौसमको...
काठमाडौं, २३ चैत । । रेक वर्ष घोडेजात्राको भोलिपल्ट नेवार समुदायको चाडअन्तर्गत पाँहाचह्रेको तेस्रो दिन तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एकापसमा घुमाइन्छ...
काठमाडौं, २३ चैत । काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग...
चितवन, २२ चैत । चितवनको भरतपुर महानगरपालिका–१८ मा आमा र छोरा छोरी तीनै जनाको शव घर भित्रै झुण्डिएको अवस्थामा फेला परेको छ । ३५ वर्षिया माया...
ललितपुर, २२ चैत । ललितपुर महानगरपालिकाको धोबीघाटमा शुक्रबार सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा दोलखाका ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषा घर भई...
ठेगाना:अनामनगर काठमाडौँ