बैतडी, २४ चैत । बैतडीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।दशरथचन्द नगरपालिका–२ देहीमाडौंका १९ वर्षिया तुलसी रावत र २० बर्षीया ममता रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिए ।
शनिबार साँझ घरभित्रै बसेका बेला चट्याङ परेर उनीहरु घाईते भएका हुन् । घाईते दुवैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline