धरान, २५ चैत ।
सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।
धनकुटाबाट धरानका लागि छुटेको बस दुर्घटनामा परेको
धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
घाइतेहरूको वीपी् कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline