अर्घाखाँची, २० जेठ । अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा आइतवार साँझ पानीसहित आएको हावाहुरीले ६० घरगोठको छानो उडाएको छ । हावाहुरीका कारण छत्रदेव गाँउपालिकाको २ र ३...
काठमाडौं, १९ जेठ । सांस्कृतिक तथा नेतृत्वदायी कार्यक्रममा सहभागी हुन लेफ्टिनेन्ट कर्णेल कलिना क्रिजको नेतृत्वमा नेपाल आएको अमेरिकी सेनाको अधिकृत क्याडेटको ३५ सदस्यीय टोलीले आइतबार...
काठमाडौं, १९ जेठ । काठमाडौंमा आगलागीमा परेर १ जनाको मृत्यु भएको छ । यसैगरी काठमाडौं, बाँके र नवलपरासी (पूर्व) मा भएका आगलागीबाट करिब ४० लाख...
काठमाडौं, १९ जेठ । धोविघाटमा आइतबार अपरान्ह सवारी दुर्घटना हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ। विपरीत दिशाबाट आउँदै गरेको बा १६ च ४७४३ नम्बरको...
काठमाडौ, जेठ १९ । नेपाल पत्रकार महासंघले सञ्चारकर्मी्विरुद्ध सामाजिक सञ्जालहरुमा भइरहेका नकारात्मक टिका–टिप्पणी र पोष्ट गरिएका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आज विज्ञप्ति जारी...
काठमाडौं, जेठ १९ । राष्ट्रिय जनता पार्टी राजपाले संविधानले गरेको व्यवस्था विपरित लोकसेवा आयोगले प्रदेशलाई समेत गरि कर्मचारी परिपूर्तिका लागि विज्ञापन आव्हान गरेको भन्दै गम्भीर...
काठमाडौं, १९ जेठ । अमेरिकाको भिसाका लागि निवेदन दिनेहरुले आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरणसमेत पेश गर्नुपर्ने भएको छ । अमेरिकी विदेश विभागले भिसाका लागि निवेदन दिने...
सुर्खेत, जेठ १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार तानाशाह बन्नेतर्फ केन्द्रित भएको आरोप लगाउनु भएको छ । आज सुर्खेतमा...
डोल्पा, जेठ १८ । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर...
सर्लाही, जेठ १७ । वाग्मती नदीमा बस खस्दा चालक ३५ वर्षीय वीरु राईको मृत्यु भएको छ । शुक्रबार सिन्धुलीको महेन्द्रझाडीबाट सर्लाहीतर्फ आउँदै गरेको ना३ख ६६४२...
काठमाडौं, जेठ १७ । दाइजोमा मोटरसाइकल नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ...
परासी, १६ जेठ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा बिहीबार दिउसो बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । भने २०...
उर्लाबारी । जिल्ला प्रहरी कार्यालय मोरङले इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेकाे छ । प्रहरी नियमावली...
काठमाडौ, जेठ १६ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा आजदेखि १४ दिनसम्म दैनिक ९ घण्टा गाडी चलाउन रोक लगाइएको छ । मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन...
झापा, १६ जेठ । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ । बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा...
काठमाडौं, जेठ १६ । सरकारले बुधबार सार्वजनिक गरेको बजेटमार्फत सडक दस्तुर वापत डिजेल, र पेट्रोलमा एक रुपैयाँ शुल्क बृद्धि गरेसँगै बजारमा डिजेल पेट्रोलको मुल्य बढेको...
ठेगाना:अनामनगर काठमाडौँ