पेट्रोल, डिजेल र मट्टितेलमा डेढ रुपैयाँ बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलमा डेढ रुपैयाँ बढ्यो

  • बिहिबार, जेष्ठ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, जेठ १६ ।
सरकारले बुधबार सार्वजनिक गरेको बजेटमार्फत सडक दस्तुर वापत डिजेल, र पेट्रोलमा एक रुपैयाँ शुल्क बृद्धि गरेसँगै बजारमा डिजेल पेट्रोलको मुल्य बढेको छ ।

नेपाल आयल निगमले आजदेखि लागु हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटरमा एक रुपैयाँ ५० पैसा मुल्य बृद्धि गरेको हो । नयाँ मुल्य अनुसार अव प्रतिलिटर पेट्रोल एक सय ११ रुपैयाँ र डिजेल÷मट्टितेल ९८ रुपैयाँ ५० पैसा पुगेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ