धोविघाटमा भएको सवारी दुर्घटनामा पत्रकारसहित दुईको मृत्यु

धोविघाटमा भएको सवारी दुर्घटनामा पत्रकारसहित दुईको मृत्यु

  • आइतवार, जेष्ठ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, १९ जेठ ।

धोविघाटमा आइतबार अपरान्ह सवारी दुर्घटना हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ।

विपरीत दिशाबाट आउँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार नुवाकोटका चन्द्रमणि मधुहारी र गोदावरी, ललितपुरका ४० वर्षीय पत्रकार गोविन्द घिमिरे शर्मा रहेका छन् ।

शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का नवनिर्वा्चित अध्यक्ष थिए। उनी किसान टेलिभिजनका सञ्चालक पनि थिए।
दुईवटा जीप एकआपसमा जुध्दा मोटरसाइकलमा ठक्कर पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ