काठमाडौँ, १ माघ । संविधानले आमाको नामबाट पनि नागरिकता लिन सकिने व्यवस्था गरे पनि त्यसको पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको देखिएको छ । राजधानीमा आज...
फलेवास , १ माघ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुने ठोकुवा गर्नुभएको छ । शुक्रबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित...
चितवन, १ माघ । चितवनको राप्ती नगरपालिका–२ गडौलीमा डिलक्स बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । गएराति काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ४८४१ नम्बरको...
काठमाडौं, १ माघ । आज माघे संक्रान्ति, सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने...
काठमाडौँ, ३० पुस । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले यही माघ ५ गतेसम्म मधेसी मोर्चासँग सरकार र अन्य दलको सहमति कायम हुने विश्वास व्यक्त...
काठमाडौँ, ३० पुस । कोरियाली भाषा परीक्षामा सहभागी भई कोरिया जान नपाएकालाई पुनःनिर्माण कार्यका लागि स्वयम्सेवकको रुपमा परिचालन गर्न सकिने अवधारणा वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस...
काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री प्रकाश मान सिंहले १३ औ महाधिवेशन बाट मुलुकको आवश्यत्ता अनुरुप पार्टी संगठन हाक्नसक्ने नेतृत्व चयन गर्न र्कायकर्ताहरुसंग अपिल...
काठमाडौं, ३० पुस । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको मागबारे साझा धारणा बनाउन मुख्य तीन दलका शीर्ष नेताबिच छलफल आज पनि हुँदैछ । स्रोतका अनुसार...
रुपन्देही, ३० पुस । झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएका भारतीय नागरिक साकिर अलि खानलाई प्रहरीले पक्राउ गरेको छ । भारत नौतनहवाका खानको भारतको राष्ट्रिय...
भक्तपुर, २९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन विकासका लागि घरघरमा होम स्टे अभियान सुरु गरेको बताउनुभएको छ । आज...
दाङ, २९ पुस । नेकपा (एमाले) का सचेतक गोकुल घर्तीले माघ ६ गतेभित्र संविधान संशोधन विधयक टुङ्गिएसँगै सिमानामा भइरहेको अवरोध पूर्णरुपमा हट्ने बताउनुभएको छ...
काठमाडौं २९ पुस । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उच्च स्तरीय राष्ट्रिय पुननिर्माण परामर्श समितिको पहिलो बैठक आज बस्दैछ । बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा भूकम्पपछिको पुननिर्माणका...
काठमाडौं, २९ पौष । युवा तथा खेलकुद मन्त्रालयले युवा लक्षित सिपमुलक तालिम सञ्चालन गर्ने तयारी गरेको छ । मन्त्रालयले १७ वटा क्षेत्रमा साक्षरदेखि कक्षा १२...
काठमाडौं, २८ पौष । नेपाली कांग्रेसले कैलालीे, सोलुखुम्बु र रौतहटको चारवटा चुनाव क्षेत्रबाट आएका नयाँ क्रियाशिल सदस्यतालाई मान्यता नदिने भएको छ । पदाधिकारी बैठक पछि...
काठमाडौ, २८ पौष । प्रमुख राजनीतिक दल र मधेसी मोर्चाबिच हिजो हुन नसकेको कार्यदलस्तरको छलफल आज हुने भएको छ । सत्तारुढ दलका नेताहरुको कार्यव्यस्तताका...
काठमाडौं,२८ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले केही पृथकतावादी शक्तिले मुलुक टुक्र्याउने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं प्रज्ञा...
ठेगाना:अनामनगर काठमाडौँ