कार्यदलको बैठक अपरान्न बस्दै

कार्यदलको बैठक अपरान्न बस्दै

  • मङ्लबार, पुस २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ, २८ पौष ।

प्रमुख राजनीतिक दल र मधेसी मोर्चाबिच हिजो हुन नसकेको कार्यदलस्तरको छलफल आज हुने भएको छ । सत्तारुढ दलका नेताहरुको कार्यव्यस्तताका हिजो छलफल हुन सकेको थिएनन ।

हिजो स्थगित भएको बैठक आज अपरान्न ३ बजे बस्ने काग्रेसका नेता एबम कार्यदल सदस्य महेश आर्चायले जानकारी दिनुभयो ।

कार्यदलमा आज संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको भाषा र संघीय प्रदेशको सीमांकन परिमार्जनका लागि बन्ने समितिको कार्यबिधीमा छलफल हुने बताइएको छ ।

राजनीतिक समिति बनाएर तीन महिनाभित्र सीमांकन परिमार्जन गर्ने प्रमुख दलको प्रस्तावमा मोर्चा सहमत भए पनि समितिको कार्य्विधि र वैधानिकताका विषयमा सहमति भइसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ