उच्च स्तरीय राष्ट्रिय पुननिर्माण परामर्श समितिको बैठक आज बस्दै

उच्च स्तरीय राष्ट्रिय पुननिर्माण परामर्श समितिको बैठक आज बस्दै

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं २९ पुस । 

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उच्च स्तरीय राष्ट्रिय पुननिर्माण परामर्श समितिको पहिलो बैठक आज बस्दैछ ।

बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा भूकम्पपछिको पुननिर्माणका कार्य कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

पुननिर्माण महाअभियान आगामी माघ २ गतेबाट शुरु हुने भएकाले त्यसको तयारीका बारेमा पनि आजको बैठकमा छलफल हुने समिति सदस्य सर्मिला कार्कीले जानकारी दिनुभयो ।

समितिमा पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, भूकम्प अतिप्रभावित जिल्लाका सभासद्हरु, सबै राजनीतिक दलका तर्फबाट सदस्यहरु रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ