काठमाण्डौ, पुस २३ । सरकारलेसंविधान संशोधन प्रस्ताव भोली बस्ने संसद बैठकमा टेबल गर्ने तयारी गरेको छ । प्रस्ताव पेश गर्नेबारे आज नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री...
कञ्चनपुर, २३ पुस । सरकारले कञ्चनपुरका ४५ मुक्त हलिया परिवारका लागी घर मर्मत गर्न अनुदान रकम उपलब्ध गराउने भएको छ । छनोटमा परेका मुक्त हलिया परिवारलाई...
काठमाडौ २३ पौष । व्यवस्थापिका संसद अन्तरगत सार्वजनिक लेखा समितिको सभापति आगामी पौष २७ गते चयन हुने भएको छ । सभापति विहीन भएको पाँच महिनापछि...
काठमाडौ २३ पौष । सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबको नयाँ नेतृत्वमा सुवास खतिवडा विजयी हुनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी किशोरसिंह थापालाई १०...
काठमाडौँ, २२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अनुचित उद्देश्य पूरा गर्न, कसैको आदेश तामेली गर्न र आयु लम्ब्याउन लागि परेको...
काठमाडौँ, २२ पुस । सर्वोच्च अदालतमा जारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरुद्धको मुद्दामा आईतवार पनि सुनुवाइ हुने भएको छ । न्यायाधीश...
काठमाडौ २२ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले अघि बढाएको संविधान संशोधन विधेयकलाई आफ्नो पार्टीले समर्थन नगर्ने बताउनु भएको छ । धुमबाराहीस्थित पार्टी...
काठमाडौ २२ पौष । निलम्वित अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्ती अवैधानिक रहेको भन्दै सर्बोच्च अदालतमा परेको रिटमाथि आजपनि सुनवाई हुदैछ । न्यायाधिश इश्वरप्रसाद खतिवडा, आनन्दमोहन...
काठमाडौ २२ पौष । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा रहेको एमाले सहितका प्रतिपक्षी दलले आज राजधानीमा बृहत विरोध प्रदर्शन गर्दैछन् । असन्तुष्ट पक्षको माग सम्बोधनका...
पुस २१ सिन्धुली । व्यवस्थापिका संसद अन्र्तगत कृषि तथा जलस्रोत समितिका सभापति मोहन प्रसाद बरालले विकास तीव्र गतिमा हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको बताउनु भएको...
दमौली, २१ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकाय, प्रान्तिय सभा र संसदको चुनाव हुन सकेमात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बताउनुभएको छ...
काठमाडौं, पुस २१। सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चा्बिच संविधान संशोधन प्रस्ताव आगामी आइतबार बस्ने संसद बैठकमा अघि बढाउने समझदारी भएको...
काठमाण्डौ, पुस २१ । नेकपा एमालेले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । भोली हुने विरोधसभाबारे पार्टी कार्यालय...
काठमाडौं, पुस २१ । नेकपा एमाले उपाध्यक्ष बामदेव गौतमले एमाले लगायत ९ दलले आगामी पुस २२ गते राजधानीमा आयोजना गरेको जनप्रदर्शनलाई सभ्य र भव्य बनाउन...
काठमान्डौ, पुस २१ । संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले मुलुकलाई सहि दिशामा अघि बढाउन राजनीतिक सहमतिको विकल्प नरहेको बताउनु भएको छ । देश...
भक्तपुर, पुस २१ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह पुनर्संरचनाको खाका मधेशी मोर्चालाई मान्य नहुने बताउनु भएको छ । आज रफत सञ्चार...
ठेगाना:अनामनगर काठमाडौँ