२३ मंसिर,काठमाडौं । नेपाली काँग्रेसले काठमाडौंको निर्वाचन क्षेत्र नं ५ को पाँचओटा मतदान केन्द्रमा मतदान अधिकृतले फरकफरक हस्ताक्षर भेटिएको बताउँदै मत गणना बाहिस्कार गरेको छ...
२३ मंसिर, मोरङ । मोरङ क्षेत्र नं. ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी हुनुभएको छ । विनाविभागीय मन्त्री समेत रहेका मण्डलले कांग्रेस र...
बैतडी, २३ मंसिर । प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीका सबै क्षेत्रमा वाम गठबन्धनले जित हात पारेको छ । प्रतिनिधिसभामा...
जाजरकोट । जाजरकोटमा पनि वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा जित हात पार्दै वाम गठबन्धनले क्लिन स्वीप गरेको...
काठमाण्डौं मंसीर २३ । २०७० सालको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई पराजीत गरेका काग्रेसका राजन केसीले माओवादीका नेता हितमान शाक्यलाई पनि काठमाण्डौं १० मा हराएका...
काठमाण्डौ , २३ मंसिर । काठमाण्डौ क्षेत्र नम्बर ९ मा प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले जित हासिल गर्नुभएको छ । लगातार चार पटकसम्म...
बागलुङ, २३ मंसिर। प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा...
काठमाडौं, मंसिर २३ । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले विजयको सुरुवात राजधानीबाट गरेको छ । वाम गठबन्धनले अघिल्लै दिन खाता खोलिसकेको अवस्थामा...
इलाम, मंसिर २३ । इलाममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत गणना जारी छ । प्राप्त पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा तर्फ एमालेका सुभाषचन्द्र नेम्बाङ र झलनाथ...
गोरखा, २३ मंसिर। प्रतिनिधिसभा, गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तीन हजार ६८ मतान्तरले नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठभन्दा अघि हुनुहुन्छ । आज...
कैलाली, मंसिर २३ । कैलालीमा प्रतिनिधिसभा तथा प्रदेशसभाको मत गणना जारी छ । प्राप्त पछिल्लो परिणाम अनुसार कैलाली क्षेत्र नम्बर १ मा राजपाका रेशम चौधरीले...
सिन्धुपाल्चोक , २३ मंसिर । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मालोकतान्त्रिकका पशुपतिशमशेर राणालाई बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार शेरबहादुर तामाङले आठहजार ३८ मतान्तरले पराजित...
२३ मंसिर,धनगढी । जारी मत गणनाको ताजा परिणामअनुसार कैलाली-५ मा प्रधामन्त्री शेरबहादुर देउवाकी पत्नी अारजु राणाले अग्रता दिएकी छन् । सुरुवातीदेखि अाग्रता लिएका नेकपा...
विराटनगर, मंसिर २३ । मोरङमा वाम गठबन्धनले प्रभाव बढाएको छ । मोरङमा प्रतिनिधिसभाका ६ मध्ये तीन निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्...
काठमाडौं, मंसिर २३ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दास्रो चरणमा भएका मतदानको परिणामहरु आइरहेका छन् । पछिल्लो परिणामअनुसार मोरङ १ मा एमालेका घनश्याम खतिवडा...
काठमाडौँ, २३ मंसिर। काठमाडौँ क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह विजयी हुनुभएको छ । रवीन्द्रले आच्छु आच्छु बनाए पनि प्रकनशमानले जीतेरै छाडेका...
ठेगाना:अनामनगर काठमाडौँ