लगातार चार हारपछि काठमाण्डौमा श्रेष्ठ विजयी : जितपछि भने ,अबको ५ बर्ष वाम गठबन्धनको सरकार बन्छ

लगातार चार हारपछि काठमाण्डौमा श्रेष्ठ विजयी : जितपछि भने ,अबको ५ बर्ष वाम गठबन्धनको सरकार बन्छ

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ , २३ मंसिर ।

काठमाण्डौ क्षेत्र नम्बर ९ मा प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले जित हासिल गर्नुभएको छ । लगातार चार पटकसम्म चुनावमा हार व्यहोरेका कृष्णगोपाल प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी हुनुभएको हो ।
उहाँले २२ हजार ८ सय ५२ मत पाएर जित हासिल गर्नुभयो  ।
उहाँका निकटतम प्रतिस्पर्धि नेपाली काग्रेसका ध्यानगोविन्द रन्जितले १४ हजार ८२ मत पाउनु भयो ।

विजयी भएपछि सन्चारकर्मीसँग प्रतिक्रिया दिदै विजयी उम्मेदवार श्रेष्ठले अहिले शान्ति तथा राजनितिक स्थीरता चाहेकोले अब लोकतान्त्रिक गठबन्धन स्थाई सरकार गठन गरेर मुलुकको विकासमा लाग्ने बताउनु भयो ।

बाम गठबन्धनको नेतृत्वमा ५ बर्षको लागी स्थाई सरकार गठन हुने उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ