२३ मंसिर, मोरङ । मोरङ क्षेत्र नं. ५ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी हुनुभएको छ ।
विनाविभागीय मन्त्री समेत रहेका मण्डलले कांग्रेस र संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुलाई पछि पार्दै विजयी हुनुभएको हो ।
मण्डलल २२ हजार ९४५ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमृत अर्यालले १९ हजार ९५३ हजार मत ल्याउनुभएको छ ।
संघीयस समाजवादी फोरमका राजकुमार यादवले १८ हजार ६४९ मत प्राप्त गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline