काठमाडौं, माघ १४ । ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । तीन वटा...
वासिंटन, माघ १३ । अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने भएका छन् । ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई सही ढंगले सम्बोधन नगरेको भन्दै...
अंकारा, माघ १३ । टर्कीले सिरियामा चलिरहेको कुर्द लडाकूविरुद्धको संघर्षलाई पूर्वमा इराकसम्म र्पुयाइने जनाएको छ । टर्कीको सेना कुर्द नियन्त्रित मनबिज पार गर्दै अगाडी बढ्ने...
डाभोस, माघ १३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘भक्षक शैली’मा व्यापार गर्ने परिपाटीको कडा आलोचना गर्दै अनुचित व्यापार नसहने चेतावनी दिनुभएको छ । स्विटजरल्याण्डको डाभोस शहरमा...
एजेन्सी १२ माघ । दक्षिण कोरियाको एक अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी मिरयाङमा अवस्थित उक्त अस्पतालमा भएको आगलागीमा...
एजेन्सी, माघ १० । लिबियामा श्रृंखलाबद्ध रुपमा भएको बम बिस्फोटमा परी २७ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३० भन्दा बढी घाइते भएका छन्...
इजिप्ट, ९ माघ। इजिप्टको राष्ट्रपतिका आकाङ्क्षी पूर्व सेनाप्रमुखलाई इजिप्टको सेनाले मङ्गलबार पक्राउ गरेको छ । इजिप्टले यही बर्षको मार्च २६–२८ मा हुने भनिएको निर्वाचनमा पूर्व...
अलास्का, ९ माघ । उत्तर अमेरिकी राज्य अलास्कामा मङ्गलबार ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्विक विभाग (यूएसजिएस)ले भूकम्पका कारण सुनामी आउनसक्ने बताउँदै अमेरिकाको...
फिलिपिन्स, ८ माघ । दक्षिणी फिलिपिन्सको एक ग्रामीण क्षेत्रमा भएको भिडण्डतमा परि पाँच जना कम्युनिष्ट नेता मारिएका छन् । फिलिपिन्समा बिद्रोह गरिरहेको कम्यिुनिष्ट समुह र सरकारी...
काठमाडौ, माघ ६ । सिनेटमा पेश भएको नयाँ बजेट सम्बन्धी विधेयक असफल भएपछि अमेरीकाले अधिकाशं सरकारी सेवा बन्द गर्न थालेको छ । अर्को महिनासम्म संघीय निकायहरुलाई...
एजेन्सी ६ माघ । फिलिपिन्सले घरेलु कामदारका रुपमा आफ्ना नागरिकलाई कुवेत जान रोक लगाएको छ । पछिल्लो समय कुवेतमा कामका लागि गएका आफ्ना नागरिकको मृत्युको...
काठमाडौं, माघ ६ । अमेरिकाले आफ्नो रक्षा रणनीतिमा परिवर्तन गर्ने संकेत देखाएको छ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाले अब आफ्नो ध्यान चरमपन्थीविरुद्ध लड्नुको...
५ माघ,काठमाडौँ । केही भारतीय सेनाको गोलीबाट आफ्ना सुरक्षाकर्मीको मृत्यु भएपछि आक्रोसित बनेको पाकिस्तानले सीमा क्षेत्रमा भारतीय सुरक्षा चौकीमाथि आक्रमण गरेको छ । पाकिस्तानले...
टोकियो, ५ माघ । जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ । टोकियोमा आज पत्रकार सम्मेलन...
सिरिया, ५ माघ । सिरियाको हामा प्रान्त नजिक भएको आक्रमणमा परी दर्जनौं नागरिकको मृत्यु भएको जनाइएको छ । इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमासरकारी सुरक्षाकर्मी र...
क्यानाडा, माघ ५ । पछिल्लाे समय सेल्फीमोह बढ्दै गएकाे छ । धेरैजसो फेसबुक प्रयोगकर्ता आफ्नो फेसबुक वालमा सेल्फी पोष्ट गर्दछन् । सेल्फीमोह बढ्दै गर्दा...
ठेगाना:अनामनगर काठमाडौँ