पाँच कम्युनिष्ट नेता मारिए

पाँच कम्युनिष्ट नेता मारिए

  • सोमवार, माघ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

फिलिपिन्स, ८ माघ ।
दक्षिणी फिलिपिन्सको एक ग्रामीण क्षेत्रमा भएको भिडण्डतमा परि पाँच जना कम्युनिष्ट नेता मारिएका छन् ।

फिलिपिन्समा बिद्रोह गरिरहेको कम्यिुनिष्ट समुह र सरकारी सेनाबीचको भिडन्तमा परी कम्युनिष्ट विद्रोही समूह, न्यू पिपुल्स् आर्मी (एनपिए) का पाँचजना मारिएका हुन् ।

आज बिहान सैनिक र विद्रोहीबीच भएको झपडमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र केही घाइते भएको सैनिक अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

दक्षिणी फिलिपिन्सको कोटाबाटा प्रान्तमा सो भिडन्त भएको थियो । सो क्षेत्रमा उक्त विद्रोही समूहको बाक्लो उपस्थिति रहेको मानिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ