एजेन्सी चैत्र ३ । युक्रेन युद्ध शुरु भएको एक वर्षपछि पहिलो पटक चीनीया राष्ट्रपति सि जिन पिङ रुस भ्रमणमा जाने भएका छन् । यो युद्धपछि...
चैत्र २ एजेन्सी । उत्तर कोरीयाले जापानी समुन्द्रमा शक्तिशाली व्यालेष्टीक मिसाईल प्रहार गरेको छ । अमेरीका र दक्षिण कोरीयाले सँयुक्त सैन्य अभ्यास जारी राखेपछि...
चैत्र १ काठमाण्डौँ । युक्रेन युद्धपछि पहिलो पटक अमेरीका र रुसी वायुसेनाबीच आकाशमा भौतिक रुपमै टकराव भएको छ । ब्लाक सीमा रुसी लडाकु विमानले...
फागुण ३० काठमाण्डौँ । संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाली...
फागुण ३० एजेन्सी । ईरानले यस अघि सरकार बिरोधी प्रदर्शनमा सहभागी भई जेलमा रहेका २२ हजार प्रदर्शनकारीलाई क्षमा दिएको छ । ईरानी सर्वोच्च नेता आयातुल्लाह...
काठमाडौँ फागुण २६ । सी चिनफिङ तेस्रो पटक चीनको राष्ट्रपति चयन भएका छन् । शुक्रबार बेइजिङमा जारी चिनिया जनकंग्रेसको १४औं वार्षिक अधिवेशनले सर्वसम्मत रूपमा...
एजेन्सी । जर्मनीको उत्तरी सहर ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । इसाई धर्माबलम्बीहरुको कार्यक्रम चलिरहेको ‘जेहोभाज विटनेस...
एजेन्सी फागुण २५ । जर्जियामा दशौँ हजार नागरिक सरकार बिरुद्ध प्रदर्शनमा उत्रिएका छन् । हालै संसदले विदेशी एजेन्ट सम्बन्धि विधेयक पारित गरेर नयाँ नियम...
एजेन्सी फागुण २२ । विश्वव्यापी सुरक्षा चिन्ता बढीरहेका बेला चीनले रक्षा बजेटमा भारी वृद्धि गरेको छ । सन् २०२३ का लागि चीनले सैन्य खर्चमा...
एजेन्सी । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ । आइतबार कोक्स बजारमा रहेको ११ नम्बर शरणार्थी शिविरबाट सुरु भएको आगलागीबाट करिब २ हजार...
एजेन्सी फागुण १९ । तीव्र विकासको गतिमा गएको चीनले पश्चिमा देशहरुलाई क्रिटिकल प्रविधिको क्षेत्रमा उछिनेको छ । चीनले विश्वका ४४ क्रिटिकल प्रविधि मध्य ३७ वटाको...
एजेन्सी फागुण १८ । युक्रेनमा युद्ध शुरु भएको एक वर्षपछि रुस र अमेरीकाका विदेशमन्त्रीबीच १० मिनेट भेटवार्ता भएको छ । भारतमा शुरु भएको जी...
एजेन्सी फागुण १८। चीन र बेलारुसले युद्धग्रस्त युक्रेनमा शान्ति पुनर्वहालीका लागि आह्वान गरेका छन् । रुसी राष्ट्रपतिका सबै भन्दा निकटका विदेशी मित्रद्वय बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर...
फागुण १७ एजेन्सी । ग्रिसका यातायात मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार दुई वटा रेल एक आपसमा ठोक्किएर दर्जनौँ व्यक्तिको मृत्यु भएपछि मन्त्री कोस्तासले...
फागुण १७ एजेन्सी । रुसले कब्जा गरेको क्रिमियामा युक्रेनी सेनाले भीषण ड्रोन हमलाको प्रयास गरेको छ । एकै दिन कम्तीमा १० वडा ड्रोनबाट आक्रमणको...
फागुण १७ काठमाण्डौँ । अष्ट्रेलियन प्रहरीले एक भारतीय नागरिकलाई गोली हानेर मारिदिएको छ । ३२ वर्षीय भारतीय नागरिक मोहम्मद रहमथुल्लाह सैयद अहमदलाई अष्ट्रेलियाको प्रहरीले...
ठेगाना:अनामनगर काठमाडौँ