फागुण १७ एजेन्सी । ग्रिसका यातायात मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार दुई वटा रेल एक आपसमा ठोक्किएर दर्जनौँ व्यक्तिको मृत्यु भएपछि मन्त्री कोस्तासले अहिलेको स्थिति अभिव्यक्ति दिन नसक्ने खालको भन्दै राजीनामा दिएका हुन् ।
लारिसामा भएको दुर्घटनामा ३६ जनाको मृत्यु हुनाको साथै ६६ जना घाईते भएका थिए । २५० यात्रु सामान्य घाईते भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline