अमेरीका र दक्षिण कोरीयाको सैन्य अभ्यासलाई लक्षित गर्दै उत्तर कोरीयाद्धारा ब्यालेष्टीक मिसाईल प्रहार

अमेरीका र दक्षिण कोरीयाको सैन्य अभ्यासलाई लक्षित गर्दै उत्तर कोरीयाद्धारा ब्यालेष्टीक मिसाईल प्रहार

  • बिहिबार, चैत्र २, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

चैत्र २ एजेन्सी । उत्तर कोरीयाले जापानी समुन्द्रमा शक्तिशाली व्यालेष्टीक मिसाईल प्रहार गरेको छ । अमेरीका र दक्षिण कोरीयाले सँयुक्त सैन्य अभ्यास जारी राखेपछि उत्तर कोरीयाले चेतावनीका लागि क्षेप्यास्त्र प्रहार गरेको हो ।

दक्षिण कोरीयाका राष्ट्रपति जापान भ्रमणमा जानु केही घण्टा अघि मात्रै उत्तर कोरीयाले जापानी समुन्द्रमा यो क्षेप्यास्त्र प्रहार गरेको हो ।

जापानको रक्षा मन्त्रालयले उत्तर कोरीयाको पश्चिीमी क्षेत्रबाट ५५० किलो मिटर टाढा जापानी समुन्द्रमा यो प्रहार भएको दावी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ