फागुण ३० एजेन्सी । ईरानले यस अघि सरकार बिरोधी प्रदर्शनमा सहभागी भई जेलमा रहेका २२ हजार प्रदर्शनकारीलाई क्षमा दिएको छ ।
ईरानी सर्वोच्च नेता आयातुल्लाह अलि खुमेनीले उनीहरुलाई आम माफीको घोषणा गरेका हुन् ।
यस अघि पनि हजारौँ प्रदर्शनकारीलाई माफी दिईएको थियो । हिरासतमा एक महिलाको मृत्यु भएपछि ईरानमा भीषण प्रदर्शन भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline