युक्रेन युद्धपछि पहिलो पटक रुस र अमेरीकाका विदेशमन्त्रीको भेट

युक्रेन युद्धपछि पहिलो पटक रुस र अमेरीकाका विदेशमन्त्रीको भेट

  • बिहिबार, फाल्गुन १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

एजेन्सी फागुण १८ । युक्रेनमा युद्ध शुरु भएको एक वर्षपछि रुस र अमेरीकाका विदेशमन्त्रीबीच १० मिनेट भेटवार्ता भएको छ । भारतमा शुरु भएको जी २० समिटका बेला साईडलाईनमा उनीहरुबीच भेट भएको हो ।

रुसी विदेशमन्त्री सरगेई लाभरोभ र अमेरीकी स्टेट सेक्रेटरी एन्टोनी ब्लिन्केनबीच साईडलाईनमा भएको छलफलमा न्यु स्टार्ट परमाणु सन्धि, बन्दी आदान प्रदान, युक्रेन यद्ध आदि विषयमा छलफल भएको बताईएको छ ।

युक्रेन युद्धपछि अमेरीका र रुसको सम्बन्ध चिसो बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ