चीनीया राष्ट्रपति सि जिन पिङले आगामी साता रुसको भ्रमण गर्ने

चीनीया राष्ट्रपति सि जिन पिङले आगामी साता रुसको भ्रमण गर्ने

  • शुक्रबार, चैत्र ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

एजेन्सी चैत्र ३ । युक्रेन युद्ध शुरु भएको एक वर्षपछि पहिलो पटक चीनीया राष्ट्रपति सि जिन पिङ रुस भ्रमणमा जाने भएका छन् ।

यो युद्धपछि पहिलो पटक शक्तिशाली देशका राष्ट्रपति रुस जान लागेका हुन् । चीनले रुस युक्रेन युद्धमा तठस्थ भूमिका निर्वाह गरीरहेको छ । राष्ट्रपति सि आगामी सोमबार मस्को पुग्ने क्रेमलिनले जनाएको छ ।

मस्कोमा सि ले समकक्षी पुटिनसँग भेटवार्ता गर्नेछन् । यसमा अन्तराष्ट्रिय समन्वय र रणनीतिक साझेदारीका विषयमा छलफल हुने रुसले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ