जर्जियामा सरकार बिरुद्ध दशौँ हजार नागरिकको प्रदर्शन

जर्जियामा सरकार बिरुद्ध दशौँ हजार नागरिकको प्रदर्शन

  • बिहिबार, फाल्गुन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

एजेन्सी फागुण २५ । जर्जियामा दशौँ हजार नागरिक सरकार बिरुद्ध प्रदर्शनमा उत्रिएका छन् । हालै संसदले विदेशी एजेन्ट सम्बन्धि विधेयक पारित गरेर नयाँ नियम लागू गर्ने तयारी गरेपछि त्यसको बिरुद्ध नागरिकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

विदेशबाट प्राप्त २० प्रतिशत भन्दा बढी लगानी विदेशबाट प्राप्त भएको सञ्चार माध्यम र गैर सरकारी संस्थालाई विदेशी एजेन्टको रुपमा परिभाषित गरेर प्रतिवन्ध लगाउने कानुन लागू हुने भएपछि प्रदर्शन चर्किएको हो ।

प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा र अश्रु ग्यासँ हानेर तितर वितर बनाउने प्रयास गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ