क्रिमियामा युक्रेनको भीषण ड्रोन आक्रमणको प्रयास रुसद्धारा विफल

क्रिमियामा युक्रेनको भीषण ड्रोन आक्रमणको प्रयास रुसद्धारा विफल

  • बुधबार, फाल्गुन १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

फागुण १७ एजेन्सी । रुसले कब्जा गरेको क्रिमियामा युक्रेनी सेनाले भीषण ड्रोन हमलाको प्रयास गरेको छ । एकै दिन कम्तीमा १० वडा ड्रोनबाट आक्रमणको प्रयास भएको र ती सबैलाई खसालिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

६ वटा ड्रोन एयर डिफेन्स सिस्टमबाट खसालिएको र ४ वटा ईलेक्ट्रो म्याग्नेटिक वारफेयर प्रणालीबाट निष्क्रिय पारिएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ