चैत्र १ काठमाण्डौँ । युक्रेन युद्धपछि पहिलो पटक अमेरीका र रुसी वायुसेनाबीच आकाशमा भौतिक रुपमै टकराव भएको छ । ब्लाक सीमा रुसी लडाकु विमानले गस्ती गरीरहेका बेला अमेरीकी जासुसी ड्रोन प्रवेश गरेको र त्यही क्रममा टकराएको दावी गरिएको छ ।
त्यसपछि अमेरीकी ड्रोन दुर्घटनाग्रस्त बनेको थियो । अमेरीकी वायु सेनाका अधिकारीहरुले रुसी लडाकु विमान सुखोई २७ ले नियतबस ड्रोनलाई टक्कर दिएको दावी गरेका छन् ।
युएसयुरोपियन कमाण्डले एम ९ ड्रोन रुसी जेटले दबाब दिदा दुर्घटनामा परेको भन्दै निन्दा गरेका छन् ।
युक्रेन युद्धमा युकेनको पक्षमा हतियार, पैसा र प्रशिक्षण दिईरेको अमेरीकासँग रुसको संभावित युद्धको खतराका बेला यो दुर्घटना भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline