लकडाउनका कारण काम नभएपछि कालिमाटीस्थित व्यापारिक सटरको पेटीमा सुस्ताउर्दै भरिया । दैनिक ज्यालादारीमा काम गर्ने कामदार काम नपाएपछि यसरी नै दिन बिताउन वाध्य छन्...
लकडाउनका कारण मान्छेको चहल पहलमा कमी, सवारी साधन तथा उद्योग धन्दा नचल्दा काठमाण्डौंको प्रदुषणमा कमी भई शहर सफा बनेको देखिन्छ । स्वयम्भुबाट खिचिएको यो...
भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । शुक्रबार उद्घाटन गरिएको कुल...
२५ सय ६४ औं बुद्ध जयन्ती आज देशभर मनाईएको छ । बुद्धको जन्मथलो प्रशिद्ध स्थल लुम्बिीनीदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सम्म प्रार्थना, ग्रन्थ बाचन...
सभामुख अग्नी सापकोटा सहित मन्त्री र सांसदहरु संसद बैठक शुरु हुनु अघि कोरोना परीक्षणका लागि स्वाब दिदै । ...
कन्चनपुर बैशाख , २४ । लकडाउन प्रभावकारी बनाउन कञ्चनपुरमा सशस्त्र प्रहरी बलले साईकल गस्ती शुरु गरेको छ । कोरोना भाईरस ९कोडिभ १९०रोकथामका लागि सरकारले...
कन्चनपुर बैशाख २३ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । लकडाउनका कारण बजार बन्द भएपछि लागु औषध सेवनकर्ता गजेडीको...
सराङ्कोट जाने सडकछेउबाट देखिएको पोखरा शहरको दृश्य हाल लकडाउनका कारण पोखरा शहर पनि ग्रीनजोनमा परिणत भएको छ । तस्वीर :प्रदीपराज वन्त ...
झापाको कमल गाउँपालिका –७ मेमेङ टोलका कृषकले लगाएको चैतेधान । कमलका किसानले पछिल्ला वर्षमा चैते धानखेती गर्दै आएका छन् । तस्वीरः यज्ञराज आङ्देम्बे ...
अमेरीकामा लकडाउनले दशौ लाख मानिसको रोजगारी गुम्दै गए पछि र जनजीवन कष्टकर बन्न थाले पछि नागरिकहरु बन्दुकै बोकेर सडकमा प्रदर्शन गरीरहेका छन् । हेर्नुस्...
नवलपरासी पश्चिम १९ बैशाख/ लकडाउनले तरकारी विक्री नभएपछि नवलपरासी पश्चिमका किसानहरु चिन्तित भएका छन् । यतिबेला खेतीबारीमा तरकारी तयार भएपनि लकडाउनले बजार बन्द भएका कारण...
बाँके, १९ बैशाख । बाँकेमा रहेका मस्जिद, मन्दिर लगायत धार्मिक स्थलका धर्म गुरुहरुको पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरिएको छ । बाँकेको नेपालगञ्जमा रहेको फैजाने...
कन्चनपुर, बैशाख ,१८ । चीनको हुहान शहरबाट देखिएको कोरोना भाईरसले विश्वभरी आतङ्क मच्चाएको छ । कोरोना भाईरस९कोडिभ १९० रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारत दुवै...
लकडाउन अघि पोखरामा घुम्न पुगेका पर्यटकलाई स्विस दूतावासको सहयोगमा बिहीबार उद्धार गरी काठमाडौँ ल्याउनुअघि हल्लनचोकमा भेला भएका पर्यटक एकापसमा खुशी साटासाट गर्दै । तस्वीर...
कञ्चनपुर,बैशाख,१३ । चीनको बुहान शहरबाट फैलिएको कोरोना भाईरसको विश्वव्यापी संक्रमण बढिरहेको छ । दक्षिण एसियाका नेपाल–भारतमा पनि कोरोना भाईरसको संक्रमण फैलिएको छ, थप संक्रमण...
मेची राजमार्गमा पर्ने पाँचथरको पौवाभञ्ज्याङ बजारबाट माथि डाँडा चढेपछि देखिने सिङ्गो जङ्गलको रुपरङ्ग यतिबेला फेरिएको छ । थरिथरिका गुराँस फुलेर रङ्गिएको जङ्गल अत्यन्तै मनमोहक...
ठेगाना:अनामनगर काठमाडौँ