कञ्चनपुरको शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा देखिएका मृगको बथान । तस्वीरः शेरबहादुर सिंह ...
मर्दी बेस क्याम्पबाट मौसम खुलेको दिन देखिएको माछापुच्छ्रे हिमाल। समुद्र सतहदेखि तीन हजार ५५० मिटरमा रहेको मर्दी हाई क्याम्पबाट माछापुच्छ्रे हिमाल सजिलै देख्न पाइन्छ।...
चैत्र काठमाण्डौं । नेपाली सेनाले विश्वभर फैलिरहेको कोभिड–१९ बाट हुने जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे पूर्वाभ्यास गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डा...
सुनसरी बराहक्षेत्र नगरपालिका—११ मधुवनमा नरवहादुर थापाले गरेको तोरी खेती । पछिल्लो समय आफनै दुई बिगहा १० कठ्ठा जग्गामा गरेको तोरी खेती देखाउनुहुदै । तस्वीर...
अछाम , चैत्र १ । घर घरमा ढोका बन्द गरेर । के विद्यार्थी, के बृद्ध बृद्धा के महिला, के बालबालिका सबै गाँउलेको भीड ।...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेशी गाउँ र त्यहाँबाट देखिएको निलगिरी हिमालको मनोरम दृष्य । अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गको प्रवेशद्धारको रुपमा रहेको यस...
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ लाब्दीमा खरले छाएको आकर्षक घर । ग्रामीण भेगमा पनि पक्की घर बनाउने प्रचलन शुरु भएपछि यस्ता परम्परागत घरहरु लोप हुँदैछन् ।...
दैलेखको आठबीस नगरपालिका–४ राकम कर्णालीको देउले स्थानमा भेटिएको जङ्गली जनावर ‘घोरल’ । हिमालमा हिउँ परेपछि वासस्थानका लागि भौँतारिदै गाउँतर्फ पसेपछि स्थानीयवासीले नियन्त्रणमा लिई ईलाका...
यस पटकको होली कोरोनाको त्रासका कारण होली पर्व पनि शान्त देखिएको छ राजधानीमा । कोरोनाको त्रासका कारण पनि अपेक्षाकृत मानिसहरु रंग खेल्न सडकमा खासै...
२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पञ्चैबाजा बजाउँदै महिला । तस्वीर : चन्द्रकला क्षेत्री ...
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुमरोज सामुदायिक वनबाट शुरु गरिएको चरण गणनाका क्रममा राप्ती नदी किनारमा देखिएका जलपंक्षीहरु । जाडो छल्नका लागि उत्तरी...
काठमाण्डौं । पश्चिीमी वायुको प्रभावका कारण परेको हिमपातले जनजीवन प्रभावित भए पनि त्यही हिँउमा आन्तरिक तथा बाह्य पर्यटकहरु । ...
सुजन तिमल्सिना प्राकृतिक सुन्दरता, हिमश्रीङ्खला, जैविक विविधता, सूर्योदय र सुर्यास्त अवलोकन गर्न इलाको सन्दकपुर गाउँपालिकामा कुनै कृतिम टावरको आवश्यकता पर्दैन । इलामकै सबैभन्दा अग्लो चुचुरो...
मंसीर २४ गते सम्पन्न साग खेलकुदका बिजेता खेलाडीहरुलाई आज पानी झरीका बीच काठमाण्डौं,ललितपुर र भक्तपुरमा नगर परिक्रमा गराईएको छ । सागमा नेपालले ५१ स्वर्ण...
लिम्बु जातिको महत्वपूर्ण पर्व चासोक तग्नामका बेला ताप्लेजुगंमा आफ्नो जातिय पहिरनमा लिम्वु युवाहरु । ...
दमौलीमा योमरी बनाउदै एक नेवार महिला । तस्वीर कृष्ण न्यौपाने । ...
ठेगाना:अनामनगर काठमाडौँ