तनहुँको आँबुखैरेनी गाउँपालिका–५ लाब्दीमा खरले छाएको आकर्षक घर । ग्रामीण भेगमा पनि पक्की घर बनाउने प्रचलन शुरु भएपछि यस्ता परम्परागत घरहरु लोप हुँदैछन् । तस्वीर ःकृष्ण न्यौपाने
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline