मोरङको बेतना सिमसार क्षेत्रमा चराको बथान । ...
इलामको सूर्योदय नगरपालिका १ स्थित नेपाल भारत सीमा क्षेत्रको पर्यटकीय बजार मानेभञ्ज्याङ्ग । ...
मेचीराजमार्गको बर्ने सडक खण्डमा फुलेको शिरिषको फुल । तस्बिर : सुजन तिमसिना ...
निर्मला तिम्सिना चैत्र ६ काठमाण्डौं । रंगहरुको पर्व होली नेपालमा नेपालीहरुले त मनाउछन् नै काठमाण्डौं पोखरा लगायत पर्यटकीय शहरहरुमा विदेशी पाहुनाहरुले पनि यस पर्वको आनन्द...
चैत्र ६ काठमाण्डौं । रंगहरुको पर्व होलीमा रमाउने युवाहरुको उल्लेख्य संख्या देखिएको छ उपत्यकामा । बसन्तपुर भद्रकाली सहित सडकै भरी युवाहरु रगं दल्ने, पानी...
मैतीदेवी डिल्लीबजार सडक खण्डमा दुई वटा गोरु आपसमा बीच सडकमै जुझ्दै गरेको दृष्य । उनीहरुको जुधाईले सवारी साधनहरु पनि जोगिएर हिडिरहेका देखिन्थे । यो...
म्याग्दीको धौलागिरि गाउँपालिका–७ मच्छीमबाट देखिइएको चुरेन हिमालको मनोरम दृश्य । तस्वीर : कमल खत्री ...
पर्यटकीय गन्तव्यमा रहेको पाल्पा रामपुरको तालपोखरा । डुङ्गा चढेर तालको बीचमा रहेको मन्दिरमा भक्तजनहरु जाने गर्दछन । तस्वीर ः कृष्ण दर्नाल ...
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको सुन्दर नगरी बेनीबजारको दृश्य । तस्वीर : धु्रबसागर शर्मा ...
मुगुमा भारी हिमपात पछि देखिएको दृष्य ...
नुवाकोटको ककनीमा अबस्थित पृथ्वीनारायण शाहले विस. १८०१ मा नुवाकोट बिजयी गरेपश्चात काठमाडौँ आवतजावतको लागि बाँसबस्न बनाइएको ऐतिहासिक जीर्ण बनेको बसन्ती दरबार । फाेटाेः रामहरि...
बागलुङको पर्यटकियस्थल घोडाबाँधेबाट देखिने हिम श्रृङ्खलाहरु बिहानमा खुलेको अवस्थामा । तस्वीर: तारानाथ आचार्य ...
पर्यटकीय जिल्ला मुस्ताङको प्रसिद्ध स्थान कागवेनी । तस्वीर: सुवास गौतम ...
तिला गाउँपालिका ४ जुम्लाको साँपुल्ली गाउँस्थित धार्मिकस्थल त्रिवेणी धाम । महाशिवरात्री र हरितालिका (तीज) पर्वमा यहाँ ठूलो मेला लाग्ने गर्दछ । तस्वीरः शुरबहादुर सिंह ...
यो पुल ५५ किलो मिटर लामो छ । यसले हगंकंग मकाउसगँ मुख्य भूमिलाई जोड्दछ । ...
केशर शमशेर राणाले ६ वटा क्रृतु अनुसार निर्माण गरेको ठमेल स्थित स्वप्न बगैंचा विदेशी पर्यटकका लागि घुमफिर गर्ने र रमाईलोसगँ आराम गर्ने स्थल देखिन्छ...
ठेगाना:अनामनगर काठमाडौँ