हिमाल पारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीको यारुजु भ्यु टावरमा पुगेका पर्यटक र त्यहाँबाट देखिएको मनोरम हिमशृङ्खलाको दृश्य । समुन्द्री सतहदेखि तीन हजार सात सय ५० मिटर उचाईमा अवस्थित यस भ्यु टावरबाट अन्नपूर्ण र धवलागिरी रेञ्जका करिब २ दर्जन हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । तस्वीर: कमल खत्री
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline