निर्मला तिम्सिना
चैत्र ६ काठमाण्डौं । रंगहरुको पर्व होली नेपालमा नेपालीहरुले त मनाउछन् नै काठमाण्डौं पोखरा लगायत पर्यटकीय शहरहरुमा विदेशी पाहुनाहरुले पनि यस पर्वको आनन्द लिने गरेका छन् ।
यस पटक पनि बसन्तपुर , दरबार मार्ग, ठमेल सहित विभिन्न स्थानमा विदेशी पाहुनाहरु होलीमा मज्जाले रमाएका भेटिए ।
ईटाली,ईजरायल, जापान लगायतका मुलुकबाट आएका ती विदेशीहरुले आधा दिन होलीमा रमाउने गरेको र एकदम आनन्द लाग्ने गरेको बताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline