होलीमा विभिन्न रंगहरु खेल्दै युवाहरु सडकमा ( तस्वीर सहित )

होलीमा विभिन्न रंगहरु खेल्दै युवाहरु सडकमा ( तस्वीर सहित )

  • बुधबार, चैत्र ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

चैत्र ६ काठमाण्डौं । रंगहरुको पर्व होलीमा रमाउने युवाहरुको उल्लेख्य संख्या देखिएको छ उपत्यकामा । बसन्तपुर भद्रकाली सहित सडकै भरी युवाहरु रगं दल्ने, पानी छ्याप्ने , नाच्ने र गाउने गर्दै हिडिरहेको देख्न सकिन्छ ।
यसैबीच प्रहरीको चेकिगं पनि कडाई गरिएको जथाभावी लोला हानेमा तत्कालै पक्राउ गर्नुका साथै सवारी नियम विपरीत चलाउनेलाई समेत कार्बाही गर्न प्रहरी खटिएको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी