इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ मा रहेको टोड्के झर्ना ओझेलमा परेको छ । पर्यटकीय गन्तव्यको सम्भावना भएर पनि उचित प्रचारप्रसार र भौतिक विकास...
कञ्चनपुर, जोनापुरका किसानले खेतमा रोपेको उखु र साँझको बेला अस्ताउँदो सूर्यको मनोरम दृश्य । तस्बिरः राजेन्द्रप्रसाद पनेरु ...
तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको अग्लो झरना ह्यात्रुङ । तस्बिर ः अमृत बास्तोला ...
नेपाल ले उपहार स्वरूप चीनलाइ दिएको मध्य भाले गैडा बो मा राखिदै . ...
– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा...
बागलुङको पर्यटकीय लेक घुम्टेमा अवस्थित ‘हात्ती सुँढे’ थुम्कोमा चढेका आन्तरिक पर्यटक । तस्वीर : रामबहादुर थापा ...
म्याग्दीको मालिका गाउँपालिका–३ मा अवस्थित रुम गाउँ । सडक सञ्जालले जोडिएको रूम गाउँमा तामा र ढुंगाखानी रहेको रहेको छ । तस्वीर : धु्रबसागर शर्मा ...
मुस्ताङको निलगिरि हिमालको काखमा रहेको धार्मिक पर्यटकीय गाउँ कागबेनी हुँदै बगेको कालीगण्डकी नदी । तस्वीर ः निरज थकाली, ...
मुस्ताङको सुन्दर निलगिरी हिमालको पृष्ठभुमि घरपझोङ गाउँपालिकास्थित ह्यारु झो डाँडाको चरण क्षेत्रमा चर्दै गरेको च्याङग्रा । तस्बिर : निरज थकाली ...
सुनसरीको ईटहरीमा नेकपा निकट महिलाहरु अंश हैन दाईजो दे भन्दै र्यालीमा सहभागी भए । अखिल नेपाल महिला संघ क्रान्तिकारीको नेतृत्वमा र्याली भएको थियो । ...
हिमाल र प्राकृतिक सन्दुरता ओझेलमा पर्दा जिल्लाको आर्थिक विकासमा पनि असर परीरहेको छ । तस्वीर टेकेन्द्र अन्जान ...
कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको शंकरपुर ताल । संरक्षणको अभावमा ताल व्यवस्थित बन्न सकेको छैन । तस्बिर : सनिउल्ला धोवी ...
पाल्पा जिल्लाको रामपुर नगरपालिका–१ खटाङ्गस्थित छादी गुफा प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । स्थानधारी प्रजातिको चरा अध्यारो छादी गुफामा बाँस बस्दा यसक्षेत्र अझ प्राकृतिक हिसाबले...
पोखराको फेवातालमा तालवाराही मन्दिरमा दर्शनका लागि जाँदै दर्शनार्थी । तस्बिर ः निमदत्त सुवेदी ...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरी हिमाल । घोडेपानी चक्रिय अन्नपूर्ण पदमार्गको प्रमुख पर्यटकीय गन्तव्यस्थल हो । तस्बिर ः...
ठेगाना:अनामनगर काठमाडौँ