केशर शमशेर राणाले ६ वटा क्रृतु अनुसार निर्माण गरेको ठमेल स्थित स्वप्न बगैंचा विदेशी पर्यटकका लागि घुमफिर गर्ने र रमाईलोसगँ आराम गर्ने स्थल देखिन्छ ।
दिउसो अक्सर पर्यटकहरु घाम ताप्ने, आराम गर्ने स्थलको रुपमा यसलाई लिने गरेका छन् । साथै आन्तरीक पर्यटक र युवायुवती पनि यसमा ठूलै संख्यामा जाने गरेका छन् ।
शनिबार पनि विदेशी पाहुनाहरु यसरी नै आराम गरीरहेको देखिन्थ्यो । यो बगैचा उपत्यका भित्रकै सानो र सुन्दर बगैचाको रुपमा देखिन्छ ।
बिहान ९ बजेदेखि राति १० बजे सम्म खुल्ने यो बगैचा मनमोहक र सुन्दर छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline





