म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटबाट देखिएको मनोरम पृष्ठभूमि धौलागिरि हिमश्रृङ्खला । तस्बिर : धु्रबसागर शर्मा ...
बागलुङको ताराखोला गाउँपालिका–१ स्थित गाईघाटको मनोरम झरना । अहिले यहाँ पर्यटकको संख्या बढ्दो छ । तस्बिर : रामबहादुर थापा ...
म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा रहेको बराह ताल । धौलागिरि हिमालको काखमा अवस्थित ताल प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको छ । तस्बिर :...
बाजुराको स्वामीकार्तिक गाउँपालिका–३ मा बिजुली बत्ती बाल्नका लागि आमा, छोरा र छोरीले पिलुचौरबाट विद्युत्का खम्बा लिइएर घरतर्फ आउँदै। तस्बिर ः प्रेम रौले,बाजुरा ...
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका “९ को ढोरबाराही मन्दिर परिसरमा रहेकोे ऐतिहासिक प्राकृतिक पानीको लहरीले बनेको कुण्ड हेर्नेको भिड । तस्बिर हरि बास्तोला ...
नेपालमा जातो पिस्ने परम्परा अझै पनि कतिपय ठाँउमा बाकी छ । आधुनिक प्रविधि मिल आदि आईसके पनि कतिपय मानिसले घरमै सजिलोका लागि कोदो मकै...
बेसीसहर , असार ७ । हिमालपारीको जिल्ला मनाङ आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । जिल्लामा मोटरबाटो बनेपछि आन्तरिक पर्यटक सवारी साधनबाट आउने क्रम...
-सुजन तिमल्सिना हरेक वर्ष कन्याममा घुम्न तथा वनभोज खान आउनेको भीड लाग्ने गरेको कन्यामको हुर्हुरे चिया बगानमा अहिले १२ महिना नै चहलपहल शुरु भएको छ...
गर्मी नहुने मोरङको सिंहदेवीस्थित जेफाले डाँडा । तस्बिर : गोपालप्रसाद पोखरेल ...
मिर्मिरे अनलाइन चैत्र २ सेालुखुम्बू बिगत चार दिन अघिदेखि लगातार परेकेा हिमपातका कारण हिमाली जिल्ला सेालुखुम्बुकेा अधिकांश माथिल्लेा भेगका जिल्लाहरूमा जनजीवन कष्टकरबन्दै गइरहेकेा छ...
डोल्पामा ठूलो मात्रामा हिमपात पछि गाउ नै हिउले ढाकिएको छ । तस्वीर: सरोज थापा ...
डोल्पामा हिमपात भएको छ । यसले घर घरमा छानामा हिउ देखिन्छ । तस्वीर :सरोज थापा ...
रसुवाको हाकु गाविसमा ल्होसारको अवसरमा आयोजित कार्यक्रममा सहभागी एक महिला जसको कानमा निकै ठूलो सुनको गहना झुण्डिएको देखिन्छ । यो परम्परागत कलात्मक गहना रहेको...
पर्यटकीय क्षेत्र पोखराको सारगंकोटबाट हेर्दा फेवा ताल निकै सुन्दर देखिन्छ । तस्वीर ए पी तोलागं ...
बिहानी पख काठमाण्डौको चोभारबाट देखिएको सूर्योदयको दृष्य र एक महिला योगा गर्दै । चोभार पनि काठमाण्डौ भित्र आन्तरीक घुमफिरको प्रख्यात स्थल मानिन्छ । तस्वीर...
पोखराबाट अन्नपूर्ण सहितको हिमालको दृष्य हेर्न अल्ट्रालाईट चढ्नेको संख्या बढ्दो क्रममा छ । पोखराबाट उडेको अल्ट्रालाईटको दृष्य फोटो ग्राफर एपी तोलाङले कैद गरेका छन्...
ठेगाना:अनामनगर काठमाडौँ