नेपालमा जातो पिस्ने परम्परा अझै पनि कतिपय ठाँउमा बाकी छ । आधुनिक प्रविधि मिल आदि आईसके पनि कतिपय मानिसले घरमै सजिलोका लागि कोदो मकै पिस्न जातो प्रयोग गर्दै आएका छन् । यो मोरगको केराबारीमा देखिएको मकै पिस्दै गर्दा खिचिएको तस्बीर हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline