दोषी को,राज्य कि जनता ? ( तस्वीरहरु)

दोषी को,राज्य कि जनता ? ( तस्वीरहरु)

  • बिहिबार, चैत्र १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

कोरनाका कारण लक डाउन गरिए पछि सीमा नाका बन्दा हुदाँ भारतबाट नेपाल आउने नागरिकको बिचल्ली भयो भन्ने खबरहरु आएका छन् । नाकाबाट नेपाल आए लगत्तै क्वारेन्टाईनमा बस्नु पर्ने नागरिकहरु भागेर गाँउ गाँउ छिरे भने कोही कन्टेनरमा ुलुकेर आएको दृष्य पनि देखियो ।
कोही बाल बच्चा बोकेर सिमामा हिड्दै नेपाल आउदै गरेको समेत दृष्यहरु देखिएका छन् । यसले नागरिकको चेतना र राज्यको व्यवस्थापन क्षमता दुबैमाथि प्रश्न उठ्दछ । भारतको पश्चिम, वंगाल, उत्तर प्रदेश र बिहार जो नेपालसगँ जोडिएका छन् त्याहाँ कोरोनाको प्रवेश भईसकेको छ ।

यस्तोमा त्यस्तो क्षेत्रबाट घर आउदै गरेका नेपालीलाई ल्याउने व्यवस्थापनको तयारी नपुगेको देखिन्छ । भने कन्टेनरभित्रै लुकेर आउन सम्म तयार हुनरुले जोखिमबारे सचेत हुन नसकेको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी