प्रहरीलाई माक्स, साबुन र ग्लब्स सहयोग गरे बेलाटारी क्याम्पसका विद्यार्थीहरु !

प्रहरीलाई माक्स, साबुन र ग्लब्स सहयोग गरे बेलाटारी क्याम्पसका विद्यार्थीहरु !

  • शुक्रबार, चैत्र २१, २०७६
  • रबिन्द्र यादव

  • 10.1K
    SHARES

नवलपरासी पश्चिम । विश्वभरी कोरोना भाइरसको महामारी फैली रहेको बेला नवलपरासी पश्चिम प्रतापपुर गाउपालिकामा रहेको त्रिभुवन क्याम्पस बेलाटारीको बी।एड।मा अध्यनरत विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय बेलाटारीका सुरक्षाकर्मीहरुलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छन् ।

विश्व कोरोना भाइरसको संक्रमणमा गुज्रिरहेको अवस्थामा संक्रमण बाट बच्नका लागि दिनरात जनताकै सेवामा खटिने सुरक्षाकर्मी असुरक्षित हुने भन्दै मास्क, साबुन र ग्लब्स बितिरण गरिएको विद्यार्थी नेता सोवित हलुवाई ९गोलु०ले बताए ।

विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुका लागी १र१ थान माक्स, साबुन ग्लब्स कार्यालयका प्रमुख प्रहरी निरीक्षक खुमानन्द पाण्डेयलाई प्रदान गरेका छन् । सामाग्री बितरणमा कमल ढकाल, मिथलेस पासी, कमलेश यादव लगायतका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी