पाल्पा, १६ फागुन ।सिलुवा गाविस–४ मनहरी, पाल्पा बस्ने दुवै मिर्गौलापीडित २६ वर्षीेया खुमीसरा रानालाई दुवै मिर्गाैलाले काम नगरेपछि उपचारमा समस्या परेको छ । आठ महिनाको...
काठमाडौ ,१४ फागुन । जाडो मौसम सकिनै लाग्दा पोखराको खाल्टे मसिनामा बर्डफ्लु भेटिएको छ । पोखरा उपमहानगरपालि १८ स्थित स्थानीय मीना परियारले पालेका कुखुरा र...
काठमाडौँ, ९ फागुन । तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, रजस्वलामा गडबडी हुनेजस्ता समस्या लिएर चिकित्सककहाँ पुग्ने महिलामध्ये अधिकांशलाई महिनावारीका बेला सरसफाइमा लापरबाही गर्दा...
यात्रा आफैँमा रमाइलो हुन्छ । तर, सवारी साधनमा यात्रा गर्दा बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने भयो भने यात्रा सजायसरह हुन्छ । यसलाई मोसन...
काठमाडौँ माघ २९ । अञ्चलआयुर्वेद औषधालय,जयबागेश्वरी,काठमाडौँको आयोजनातथा स्थानीयहाम्रो रामकोट वचततथाऋण सहकारी संस्थाको सहयोगमाशनिबार नागार्जुन नगरपालिकाको फस्कुमानिःशुल्कआयुर्वेदिक स्वास्थ्यशिविर सञ्चालनगरियो । कार्यक्रममा करीब ४००नगरबासीको निःशुल्क स्वास्थ्य...
पोखरा, २९ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानको कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान...
काठमाडौँ, २८ माघ । गर्भपतनले कानुनी मान्यता पाएको १७ वर्ष बितिसक्दा पनि ५८ प्रतिशत महिलाले अझै असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य मन्त्रालयबाट...
एजेन्सी । चीनका एक जना मानिसको १० वर्षमा गर्दन फुलिएर झण्डै कुमको आकारमा आएको छ । सान्दोगं प्रान्तका लिउ झिहेको गर्दन फुलिएको हो ।...
काठमाडौँ, २६ माघ । मानवअधिकार तथा शान्ति समाजले लागुऔषध तथा मदिरा दुव्र्यसन रोकथामका लागि राष्ट्रिय अभियान घोषणा गर्न आग्रह गरेको छ । समाजको प्रतिनिधिमण्डलले आज...
धनगढी, २३ माघ । नेपाली सेनाले कैलालीको मुनुवा गाविसमा एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुई दिनसम्म चलेको सो स्वास्थ्य शिविरबाट दुई हजार...
चीनमा एक युवाको नाक निधारमा नाक उमारिदिएका छन् डाक्टरहरुले । सन् २०१२ मा दुर्घटनामा जिआओलियन नाम गरेका ती युवाको पुरै नाक क्षतिग्रस्त भएको थियो...
ललितपुर, २२ माघ । सन् २०२५ सम्म विश्वभरि एक करोड ९३ लाख क्यान्सरका बिरामी हुनसक्ने एक तथ्याङ्कले देखाएको छ । उक्त बिरामीका सङ्ख्यामध्ये प्रत्येक वर्ष...
दक्ष जनशक्ति र उपचार प्रविधिमा विकास भए पनि क्यान्सर रोगीको सङ्ख्या दिनानुदिन बढिरहेको छ । क्यान्सरसम्बन्धी छुट्टै अस्पताल, उपचारमा थपिएका प्रविधि, क्यान्सर रोगसम्बन्धी चिकित्सक...
काठमाडौँ । थापाथलिमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ९प्रसूति गृह० मा सुरक्षित गर्भपतन र नवजात शिशुको उपचार सेवा निःशुल्क गरिएको छ। सोमबारदेखि यी...
काठमाडौं । मानसिक तथा मनोसामाजिक सुस्वास्थ्उको लागि राष्ट्रिय अभियानले आज काठमाडौंमा तेस्रो एक दिने मनोसामाजिक स्वास्थ्य तालिम सम्पन्न गरेको छ । मनोसामाजिक स्वास्थ्यको बारेमा सचेतना...
ठेगाना:अनामनगर काठमाडौँ