चीनमा एक युवाको नाक निधारमा नाक उमारिदिएका छन् डाक्टरहरुले । सन् २०१२ मा दुर्घटनामा जिआओलियन नाम गरेका ती युवाको पुरै नाक क्षतिग्रस्त भएको थियो । गुआगंडोन प्रान्तका उनको विकृत भएको नाकको सट्टा निधारमा अर्को नाक उमारेर प्रत्यारोपण गर्ने फैसला अनुसार डाक्टरहरुले सफलतापूर्वक यो काम गरेका हुन् ।
यो नाक अहिले ९ महिनाको भएको छ । पुरै यो हुर्किए पछि यसलाई साविकको नाक रहने ठाउमा प्रत्यारोपण गरिने सर्जन पैट्रिक बार्नले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
