१० वर्षमा गर्दन फुलिएर जिउ जत्रै भयो, सासै फेर्न कठिन

१० वर्षमा गर्दन फुलिएर जिउ जत्रै भयो, सासै फेर्न कठिन

  • शुक्रबार, माघ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी । चीनका एक जना मानिसको १० वर्षमा गर्दन फुलिएर झण्डै कुमको आकारमा आएको छ । सान्दोगं प्रान्तका लिउ झिहेको गर्दन फुलिएको हो । उनलाई अहिले सास फेर्न समेत गाह्रो पर्न थालेको छ ।

शुरुमै उपचार गर्न खर्चको अभाव छ भन्दै बसिरहे पछि अहिले उनको जीवन नै मुस्किल अवस्थामा पुगेको छ । अहिले उपचारको लागि उनले अरु सगँ सहयोगको अपील गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी