काठमाण्डौं मंसीर ६ । काठमाण्डौं उपत्यकामा कोरोना संक्रमणको दरमा अझै कमी आएको छैन । देशभर थपिएका संक्रमित मध्य केवल काठमाण्डौं उपत्यकामा मात्रै आधा भन्दा...
कोरोना बढीरहेको भनेर सरकारले छठका अवसरमा घर घरमै मनाउन अपील गरे पनि धर्मका दृष्टिले अति श्रदालु भक्तजनहरु नदी, तलाउ र पोखरीहरुमा कोरोना र जाडो...
काठमाण्डौं उपत्यकामा आज ११ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । यो देशभर संक्रमित मध्य आधा भन्दा धेरै हो । उपत्यकामा कुल संक्रमितको...
मंसीर ५ काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिनुभएको छ । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उहाले...
मंसीर ५ नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५...
औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पु¥याउने मेथानोल...
बीरगञ्ज मंसीर ५ । पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले स्थानीय पुर्वाधार साझेदारी विकास कार्यक्रम( संसद विकास कोष ) को रकमबाट बीरगञ्जको...
झापा, मंसिर ०५ गते । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट...
काठमाडौँ, ५ मङ्सिर । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वर्षगाँठका अवसरमा आज नेपाल–चाइना मिडिया फोरमले ‘युनान ः साङ्ग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम...
काठमाडौँ, ५ मङ्सिर । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक...
चितवन, ४ मङ्सिर । यस वर्ष घरमै बसेर छठ पर्व मनाउन आग्रह गरिएको छ । तराई सामुदायिक सेवा समिति चितवनले कोरोना भाइरस सङ्क्रमणको जोखिमका...
मंसीर ४ सल्यान । सल्यानको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई अर्कैकी श्रीमती लिएर भागेका छन् । जब कि उनको घरमा दुई वटा...
सङ्खुवासभा, पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका...
मंसीर ४ काठमाडौँ । कान्तिपुरमा कार्यरत पत्रकार गोकर्ण गौतमको आज अल्पायुमै निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भए पछि...
सुनसरी, मंसिर ०४ गते । सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले...
मंसीर ४ काठमाण्डौं । कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक र नागरिकता मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । आठ वर्ष अगाडि २२ वर्षीय...
ठेगाना:अनामनगर काठमाडौँ