काठमाण्डौं मंसीर १४ । सरकारले नेपालमा बढी भ्रष्टाचार भईरहेको भनी ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदन अस्वीकार गरेको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना...
मंसीर १४ बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् ।...
चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा...
नवलपरासी, लुम्बिनी । काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिका बिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबिच...
काठमाडौं, १३ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केदार खतिवडा आफ्नो पार्टीमा आबद्ध नरहेको प्रस्ट पारेको छ । नेकपा उपत्यका विशेष ब्यूरोका इन्चार्ज...
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रmबार राति सङ्क्रमण देखिएको उहाँको प्रेस सल्लाहकार...
सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रको सुदृढीकरण र सङ्घीयतालाई स्थायित्व प्रदान गर्न प्रदेशसभाले स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न आह्वान गर्नुुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आयोजित ‘सङ्घीय...
बैतडी,१३ मंसिर । बैतडीको दशरथचन्द नगरपालिकाले आजदेखि १० दिनका लागि नगरक्षेत्रभित्र लकडाउन गरेको छ। नगरकार्यपालिकाको बैठकको निर्णय अनुसार शनिबारदेखि मंसिर २२ गते सम्म नगरपालिका क्षेत्रमा...
मंसिर १३, दाङ । भारतको जम्मु–कश्मीरमा भएको गोली हानाहानमा परि एक जना नेपाली युवाको मृत्यु भएको छ । भारतीय सेनामा कार्यरत दाङको तुलसीपुरका प्रेमबहादुर खत्रीको...
मंसीर १२ गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । पाँच जनाको घटनास्थलमै मृत्यु भएको...
भकुण्डे–काभ्रेको नमोबुद्ध नगरपालिकामा विपद जोखिम पर्या–पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने भएको छ । वातावरण तथा बाल सरोकार संस्था नेपाल ९इको नेपाल० र नमोबुद्ध नगरपालिकाको साझेदारीमा...
पर्सा, ११ मंसिर । नेपाल र भारतको सीमा नाकामा पर्ने मितेरी पुलमा सशस्त्र प्रहरीले भारतीय नागरिक माथि हातपात गरेको भन्दै भारतीय नागरिकले केही बेर...
मंसीर ११ बर्दिवास । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदै गएको छ । बर्दिबासमा छ वर्षीया बालिकाको...
पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ हुनुभएको छ । नारायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बस्नुभएका शाहलाई आज साँझबाट छातीमा समस्या देखिएको हो...
१०, मंसिर-घोराही । अटो दुर्घटनामा घाइते भएकाचार जनाको बबई गाउँपालिकाअध्यक्षभुबनेश्वर पौडेलले उद्धार गर्नुभएको छ । घोराहीजाने क्रममापालिकाअध्यक्षपौडेलले तुलसीपुरको कुमलगडीबाट उद्धार गर्नु भएको हो । उनीहरुको...
मंसीर १० काठमाण्डौं । फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट बिओपी स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका...
ठेगाना:अनामनगर काठमाडौँ