१०, मंसिर-घोराही । अटो दुर्घटनामा घाइते भएकाचार जनाको बबई गाउँपालिकाअध्यक्षभुबनेश्वर पौडेलले उद्धार गर्नुभएको छ । घोराहीजाने क्रममापालिकाअध्यक्षपौडेलले तुलसीपुरको कुमलगडीबाट उद्धार गर्नु भएको हो ।
उनीहरुको तुलसीपुरको राप्तीप्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मलगडीमाअनियन्त्रितभएर दुर्घटना हुदाचार जना घाइते भएका छन् । प्रहरीकाअनुसार घाइते हुनेहरुमाबाँकेको कोहलपुर नगरपालिका २ फरेलाका रहेका छन् ।
ईलाकाप्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार बाँकेको कोहलपुर २ फरेलानिबासी ३८ बर्षीय झकीकनौ मगर, १० बर्षकाउमेश वली, ७बर्षका सञ्जय कनौ मगर र गणेश थापा रहनुभएको छ । भे १ ह ३५४७नम्बरको अटो दुर्घटनामा परेको हो ।
घाइते अबस्थामा रहेकाउनीहरुलाई बबई गाउँपालिकाको गाडीमा राखेर तुलसीपुरसम्मलगीएको थियो । उनीहरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये झकीकनौ मगर गम्भीर रहेको जनाइएको छ ।