बीरगञ्ज मंसीर ५ । पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले स्थानीय पुर्वाधार साझेदारी विकास कार्यक्रम( संसद विकास कोष ) को रकमबाट बीरगञ्जको छपकैयामा धर्मशाला निर्माण गरिदिएका छन् ।
उक्त धर्मशालाको सांसद यादवले आज बिहानै उद्घाटन गरेका छन् । यस अघि छठका अवसरमा श्रदालु महिलाहरुलाई साडी वितरण कार्यक्रम पनि सांसद यादवले जारी राखेको उनको निजी सचिवालयले जनाएको छ ।
यो धर्मशाला कोषको ३५ लाख लागतमा निर्माण भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline