काठमाण्डौं उपत्यकामा आज ११ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । यो देशभर संक्रमित मध्य आधा भन्दा धेरै हो । उपत्यकामा कुल संक्रमितको संख्या एक लाख नाघेको छ ।
काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १९ सय ४५ जना रहेका छन् ।
हाल सम्म काठमाण्डौंमा मात्रै संक्रमितको संख्या ८१ हजार ५८५ पुगेको छ । यस्तै ललितपुरमा ११ हजार ८७२ पुगेको छ भने भक्तपुरुमा ७ हजार ३१० पुगेको छ । जस अनुसार एक लाख ७ सय ६७ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline