डोल्पा, १ मङ्सिर । डोल्पामा हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ । भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको...
काठमाडौँ, १ मङ्सिर । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्...
कार्तिक ३० कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा...
मोरङ,उदयपुर, कात्तिक-३० गते । मोरङ बिराटनगर-१२ शुक्रबारे हाट स्थितमा बस्ने २६ बर्षीय घनश्याम कामतको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो राती पौने १०...
कार्तिक ३० डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय...
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ । स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति...
२९ कार्तिक ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको छ । पत्रकार राष्ट्रिय दबूले शनिबार पुल्चोकस्थित...
कार्तिक ३० परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ४ मा कार्तिक ९ गते भएको एक मन्दिरका पुजारीको हत्यामा संलग्न एक भारतीय पक्राउ परेका छन्...
नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ । कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको...
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२०...
नवलपरासी पश्चिम, २८ कार्तिक । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ बसहियामा ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । लक्ष्मीको मुर्ति लिएर भुजहवा जाँदै गरेको...
कार्तिक २८ बारा । बाराको परवानीपुर गाउँपालिकामा स्वच्छ समाज यूवा क्लब उद्वाटन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश २ का...
कैलाली, २८ कार्तिक । अखिल क्रान्तिकारीले दुई जना बिद्याथी जनक बिष्ट र विवेक भट्टलाई तत्काल रिहा गर्न माग गरेको छ । अखिल क्रान्तिकारीका कैलाली...
कार्तिक २८ वैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ । दुर्घटनमा परी...
कार्तिक २८ धनगढी । बैतडीमा गएराति भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान भएको छ । पाटन नगरपालिका–८ खोडपेमा पवनदुत यातायातको ना ५ ख ५१४१...
कार्तिक २८ धनगढी । बैतडीमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ...
ठेगाना:अनामनगर काठमाडौँ