उपत्यकामा २४ घण्टामा थपिए ८०७ कोरोना संक्रमित थपिए

उपत्यकामा २४ घण्टामा थपिए ८०७ कोरोना संक्रमित थपिए

  • आइतवार, कार्तिक ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कार्तिक ३० कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना नयाँ संक्रमित थपिएका हुन् ।
देशभर थपिएका संक्रमित मध्य आधा भन्दा बढी उपत्यकाकै रहने गरेका छन् । उपत्यकामा देशभरको ५३ प्रतिशत भन्दा बढी संक्रमित रहेको पाईएको छ ।

देशभर आज संक्रमित पुष्टि हुनेमा १ हजार ४७७ जना रहेका छन् । २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । २ हजार ७९८ जना कोरोनामुक्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ