कान्तिपुरमा कार्यरत पत्रकार गौतमको निधन

कान्तिपुरमा कार्यरत पत्रकार गौतमको निधन

  • बिहिबार, मंसिर ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

मंसीर ४ काठमाडौँ । कान्तिपुरमा कार्यरत पत्रकार गोकर्ण गौतमको आज अल्पायुमै निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भए पछि उनको निधन भएको हो ।
बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालमा बिहान साढे ११ बजे निधन भएको हो ।
गौतम कला,साहित्य सम्बन्धी कलम चलाउँदै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ