वैशाख २,काठमाडौँ । रौतहटको गढीमाइ नगरपालिकामा सडक सम्बन्धी विवादको क्रममा दुई समूहबीच झडप भएको छ । झडपका क्रममा गोली चलाउदा एक जनाको मृत्यु भएको...
बैशाख २ काठमाण्डौँ । झापामा ‘सस्तोमा जग्गा मिलाइदिन्छु’ भन्दै ३२ लाख बैना रकम लिएर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । २०७९ चैत...
बैशाख १ काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन्। असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल...
बैशाख १ काठमाडौं । आजबाट विक्रम सम्वत २०८० सालको पहिलो दिन सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन वैशाख १ गतेलाई नेपालमा...
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । बिहीबार कारागार व्यवस्थापन विभाग अवलोकनपछि विभागका अधिकारीहरूको ब्रिफिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले...
काठमाडाैं,२९ चैत | अवैध अमेरिकी डलर र युरोसहित काठमाडौँबाट दुबई जान लागेका ३ विदेशी सहित १२ यात्रुहरू पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको...
चैत्र २९ काठमाण्डौँ । सगरमाथा आरोहणका क्रममा ३ जना हिमपहिरोमा परेका छन् । आज बिहान हिमपहिरोमा परेर ३ जना बेपत्ता भएको पर्यटन विभागले जनाएको...
चैत्र २८ चितवन । चितवनको टाइगरल्यान्ड होटलमा बुधबार आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार बिहान ११ बजेदेखि लागेको आगो...
सिन्धुली चैत्र २९ । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा एक जना...
धनगढी चैत्र २९ । बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा गएराति जिप दुर्घटना हुँदा एकै गाँउका ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा...
चैत्र २८ काठमाडौँ । न्याय परिषद्का न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले न्यायाधीश गिरीलाई गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको हो ।...
चैत्र २८ नेपालगञ्ज । गुण्डा नाईके हुँदै अहिले एमाले प्रवेश गरेर सक्रिय बनेका चक्रे मिलनका सहयोगी अत्याधुनिक एके ४७ राईफल सहित पक्राउ परेका छन्...
काठमाडौं चैत्र २८ । विराटनगर महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायत सेवन गर्न निषेध गर्ने भएको छ...
चैत्र २८ काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडिओ सार्वजनिक भएको छ। यसअघि आइतबार उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ...
काठमाडौँ चैत्र २७ । घरमा काम गर्नेगरी आफ्नै संरक्षणमा राखिएकी १४ वर्षीया नाबालिगलाई बारम्बार बलात्कार गरेको अभियोग लागेका व्यापारी सुशील चटौतलाई १८ बर्ष बढी...
चैत्र २७ काठमाण्डौँ । चुनावको मुखमा आफ्ना सांसद ढाका प्रसाद श्रेष्ठले दुर्गा प्रसाईसँग २ करोड पैसा मागेको अडियो सार्वजनिक भएपछि रवि लामिछानेले असन्तुष्टी जनाएका...
ठेगाना:अनामनगर काठमाडौँ