चितवनको टाईगर ल्याण्ड होटलमा आगलागी

चितवनको टाईगर ल्याण्ड होटलमा आगलागी

  • बुधबार, चैत्र २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

चैत्र २८ चितवन । चितवनको टाइगरल्यान्ड होटलमा बुधबार आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार बिहान ११ बजेदेखि लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।

आगलागीको कारण र क्षति विवरणको विस्तृत जानकारी आइसकेको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ